‘छक्का पञ्जा २’ बेलायतमा प्रदर्शन हुंदै

लण्डन । वर्षको सर्वाधिक चर्चित नेपाली चलचित्र ‘छक्का पञ्जा २’ बेलायतका दर्शकमाझ पनि प्रदर्शन गरिने भएको छ । बेलायतस्थित ह्याव अ मोमेन्ट समुहले नेप्लिज इन्टरटेनमेन्ट समुहसंगको सहकार्यमा ‘छक्का पञ्जा २’ लाई बेलायतमा देखाउन लागेको हो । आउंदो फेब्रुअरी महिनाको ३ तारिख अल्डरसटको एमपायर हलमा चलचित्र प्रदर्शन गरिनेछ । सांझ ठीक ५ बजेबाट चलचित्रको प्रदर्शनी सुरु … Continue reading ‘छक्का पञ्जा २’ बेलायतमा प्रदर्शन हुंदै